Certificate in Theology (C.Th.)
Requirement: Ability to read and write in Nepali
Duration: One Year
Diploma in Theology (Dip.Th.)
(Accredited by ATA)
Requirement: SEE/SLC Pass
Duration: 2
years
Bachelor in Theology (B.Th.)
(Accredited by ATA)
Requirement: 10+2 or SEE/SLC pass and two years of Diploma from recognized college
Duration: 4 years
Graduate in Theological Studies (GTS)
Requirement: Basic Education
Duration: 4 years
१) B.Th. (Bachelor of Theology) /Dip.Th.(Diploma in Theology) को लागि न्युनतम 10+2 (प्रमाण पत्र
तह) वा SLC/SEE पास गरि दुई वर्ष डिप्लोमा वा सो सरहको मान्यता प्राप्त शैक्षिक योग्यता हुनुपर्छ ।
२) आवेदकहरुले बाईबल र सामान्य ज्ञान विषयमा प्रवेश परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ ।
(नोट : यदि कुनै पनि आवेदक २५ वर्ष नाघी सकेको र कम्तीमा ५ वर्ष सेवकाईको अनुभव छ भने त्यस्तो आवेदकहरुलाई परिपक्वता र सेवकाईको अनुभव र दक्षताको आधारमा B.Th./Dip.Th. को लागि भर्ना लिन सकिनेछ । तर उक्त आवेदकहरुले कम्तीमा १० कक्षा पास गरेको र केही अतिरिक्त विषयहरु पढ्नु पर्नेछ ।
पाठ्यक्रमको उद्धेश्यलाई ध्यानमा राखी कुनै पनि आवेदकमा निम्नलिखित योग्यताहरु हुनुपर्छ :–